१९ कात्तिक २०८३, राति ८:१६
ताजा अपडेटEnglish — Auto Translate
ENAuto

नेपाल घुमौँ

१७ समाचार

गण्डकी प्रदेश

मल्लकालीन इतिहासको साक्षी भरतपोखरीको कोटभैरव

पोखरा, ४ कात्तिक । पोखरा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिर नयाँ गन्तव्य बन्दै गईरहेको छ ।

बागमती प्रदेश

दशैं तिहारको बिदमा घुम्न जाने हैन त हेटौंडा

पर्यटकीय सम्भावना भएर पनि अपेक्षित रूपमा उपयोग हुन नसकेको गन्तव्यमध्ये एक हो हेटौँडा। सहर प्राकृतिक रूपमा उत्तिकै सुन्दर छ । यहाँको सुन्दरतालाई पर्यटकीय दृष्टिले खासै उपयोग गर्न सकिएको छैन ।

गण्डकी प्रदेश

भोटमा नुन बोक्दाको साक्षी गुरुङ सम्पदा पदमार्ग

कास्की, ४ कात्तिक । पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै बृहत् पोखराको अवधारणासहित पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन र विकास हुनुपर्ने विषय उठिरहेको बेला कास्की र लम्जुङका विभिन्न गाउँ हुँदै मनाङको तिमाङ जोडिने मार्गलाई गुरुङ सम्

बागमती प्रदेश

धर्म र पर्यटनलाई जोड्दै कुष्माण्ड सरोवर त्रिवेणी धाम

मकवानपुर, ४ कात्तिक । हेटौँडास्थित रत्नावती (राप्ती), कर्णावती (कर्रा) र कौषबाहिनी (कुख्रेनी)को त्रिवेणी यतिखेर कुष्माण्ड सरोवर त्रिवेणीधामका रुपमा चासो र चर्चा कमाएको छ। पहिला केवल अन्तिम संस्कारका लागि मात्र आउने गरिएको यो ठाउँ डेढ दशकको