गोपनीयता
सहज पढाइ
प्रशासनमा प्रवेश गर्दा session cookie प्रयोग हुन्छ। पढाइको अक्षर आकार र theme जस्ता रोजाइ ब्राउजरमा सुरक्षित हुन सक्छन्।
Share बटनको गतिविधि र विज्ञापनको प्रदर्शन/क्लिक गणना गर्न परिचायकको hash तथा गतिविधिको विवरण सुरक्षित हुन सक्छ। Share संख्या यही साइटबाट भएका गतिविधिको गणना हो; सामाजिक सञ्जालले पुष्टि गरेको संख्या होइन।
सम्पर्क फाराम उपलब्ध हुँदा पठाइएका नाम, email र सन्देश प्रशासनको inbox मा सुरक्षित हुन्छन्। Google Translate, सामाजिक सञ्जाल, बाह्य स्रोत र embedded सेवाहरू खोल्दा सम्बन्धित सेवाको गोपनीयता नीति लागू हुन्छ।
हाल analytics सेवाको पहिचान नम्बर सेट गरिएको छैन। त्यस्ता सेवा सक्रिय गर्दा यो विवरण अद्यावधिक गर्नुपर्छ।
Explore • Plan • Travel