१९ कात्तिक २०८३, राति १०:३१
ताजा अपडेटEnglish — Auto Translate
ENAuto

संस्कृति तथा सम्पदा

९ समाचार

गण्डकी प्रदेश

मल्लकालीन इतिहासको साक्षी भरतपोखरीको कोटभैरव

पोखरा, ४ कात्तिक । पोखरा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिर नयाँ गन्तव्य बन्दै गईरहेको छ ।

गण्डकी प्रदेश

भोटमा नुन बोक्दाको साक्षी गुरुङ सम्पदा पदमार्ग

कास्की, ४ कात्तिक । पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै बृहत् पोखराको अवधारणासहित पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन र विकास हुनुपर्ने विषय उठिरहेको बेला कास्की र लम्जुङका विभिन्न गाउँ हुँदै मनाङको तिमाङ जोडिने मार्गलाई गुरुङ सम्

बागमती प्रदेश

धर्म र पर्यटनलाई जोड्दै कुष्माण्ड सरोवर त्रिवेणी धाम

मकवानपुर, ४ कात्तिक । हेटौँडास्थित रत्नावती (राप्ती), कर्णावती (कर्रा) र कौषबाहिनी (कुख्रेनी)को त्रिवेणी यतिखेर कुष्माण्ड सरोवर त्रिवेणीधामका रुपमा चासो र चर्चा कमाएको छ। पहिला केवल अन्तिम संस्कारका लागि मात्र आउने गरिएको यो ठाउँ डेढ दशकको

कोशी प्रदेश

धार्मिक र ऐतिहासिक पर्यटनको आकर्षण बन्दै मझुवागढी

दिक्तेल (खोटाङ), ४ कात्तिक । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजारस्थित हाटडाँडाबाट सिढीँहरू चढ्दै करिब ४५ मिनेट उकालो पार गरेपछि पुगिन्छ मझुवागढी । प्राकृतिक सुन्दरतासँगै कालिका भगवती मन्दिर, बुधेश्वर महादेव मन्दिर (गुफा), किरातीहरूको ऐतिहा

बागमती प्रदेश

धार्मिक पर्यटकलाई लोभ्याउँदै लक्ष्मीनारायण मन्दिरको सिस महल

मकवानपुर, १८ असोज । मकवानपुर जिल्लाको हेटौंडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित श्री लक्ष्मीनारायण मन्दिर धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ ।

बागमती प्रदेश

इतिहास र पर्यटनलाई जोड्दै मकवानपुरगढी

मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन सेनवंशी राजाहरूको दरबार हो । सेनवंशी राजाको इतिहासदेखि नेपाल एकीकरणका ऐतिहासिक पक्षहरूको जीवन्त साक्षी यो दरबार वर्तमानमा भने मकवानपुरकै महत्वपूर्ण पर्यटकीय गन