सम्पादकीय नीति र सच्याउने प्रक्रिया
सहज पढाइ
समाचार, यात्रा अनुभव र विज्ञापन स्पष्ट रूपमा छुट्याउने, स्रोत उल्लेख गर्ने र तस्बिरको credit राख्ने हाम्रो सम्पादकीय अभ्यास हो। स्वतः अनुवादमा त्रुटि हुन सक्छ; मूल नेपाली लेखलाई आधार मान्नुहोस्।
तथ्यगत त्रुटि भेटिएमा लेखको URL, सच्याउनुपर्ने अंश र पुष्टि गर्ने स्रोतसहित प्रकाशकलाई जानकारी दिनुहोस्। समीक्षा गरेर आवश्यक सुधार र स्पष्टीकरण लेखमा राखिन्छ। प्रतिक्रिया र सच्याउने अनुरोधका लागि प्रकाशकले तोकेको सम्पर्क माध्यम प्रयोग गर्नुहोस्।
Explore • Plan • Travel