१९ कात्तिक २०८३, राति १०:३०
ताजा अपडेटEnglish — Auto Translate
ENAuto

छुट्टीको यात्रा

१ समाचार

बागमती प्रदेश

दशैं तिहारको बिदमा घुम्न जाने हैन त हेटौंडा

पर्यटकीय सम्भावना भएर पनि अपेक्षित रूपमा उपयोग हुन नसकेको गन्तव्यमध्ये एक हो हेटौँडा। सहर प्राकृतिक रूपमा उत्तिकै सुन्दर छ । यहाँको सुन्दरतालाई पर्यटकीय दृष्टिले खासै उपयोग गर्न सकिएको छैन ।